केहि दिन गर्मी बढ्ने

आर्द्रता वृद्धि संगै देशको केहि भागमा कुहिरोको स्थिति बन्न सक्ने मौसम विभागले अनुमान गरेको छ ।
“आज बाट हप्ताको अन्त सम्म आर्द्रता बढ्ने अपेक्षा गरिएको र रात र बिहानको समयमा देशको केहि ठाउँमा कुहिरो लाग्ने सम्भावना देखिएको छ”, मौसम विभागले ट्विट गरेको छ ।
यस समयमा बादलको विकास भै दिनको समयमा गर्मी बढ्ने र प्रत्यक्षता दुई किलोमीटर सम्म झर्न सक्नेछ । आवश्यक सावधानी अपनाउन र सतर्क रहन विभागले आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो