बिज्ञापन

बिहिबारबाट ‘डिग्री माइला’ प्रदर्शन हुने

रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला: एमए थर्ड क्लास’ कतारमा पनि प्रदर्शन हुने भएको छ ।

नेपालमा नयाँ वर्षबाट रिलिजमा आएको फिल्म १८ अप्रिलबाट कतारको प्राय हलहरुमा प्रदर्शन हुने सेभेन सिज इन्टरटेनमेन्टले बताएको छ ।

सिनेमामा दया-आँचलसँगै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सुस्मा फिल्मस्सँगको सहकार्यमा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा आधारित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button