बिज्ञापन

कतारले आज युएईको सामना गर्दै

अरब कप प्रतियोगिता अन्तर्गत आज देखि नकआउट चरणको खेलहरु सुरु हुँदैछ ।

पहिलो खेलमा टुनिसियाले ओमानको सामना गर्दैछ । टुनिसिया समुह बी को विजेता र ओमान समुह ए को उपविजेता हो । एजुकेसन सिटी रंगशालामा खेल बेलुका ६ बजे सुरु हुदैछ ।

त्यस्तै दोस्रो खेलमा आयोजक कतारले युएई संग खेल्दैछ । कतार समुह ए को विजेता र युएई समुह बी को उपविजेता हो । खेल अल बायत रंगशालामा राति १० बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
12
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button