बिज्ञापन

प्रिमियम पेट्रोलको मुल्य घट्याे

अप्रिल महिनामा प्रिमियम पेट्रोलको भाउ घटेको छ । आज १ तारिख शनिबार देखि लागू हुनेगरि प्रिमियम पेट्रोलको मुल्य ५ दिरहामले घटेकाे कतार इनर्जीले बताएको छ ।

सुपर पेट्रोलको र डिजलको भने गएको महिना झै यथावत रहने इनर्जीले जनाएको छ ।

जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल १.९५ र डिजल २.०५ रियाल प्रतिलिटर पर्नेछ।

सन्  २०१७ को सेप्टेम्बर महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button