बिज्ञापन

आज फेब्रुवरी १ तारिख। बिहीबार। माघ १८ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी १ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल माघ १८ गते। बिहीबारशकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:२९ बजेउप्रान्त द्वितीया। नक्षत्र– अश्लेषा, १७:०० बजेउप्रान्त मघा। योग– सौभाग्य, २५:०४ बजेउप्रान्त शोभन। करण– कौलव, १७:२९ बजेदेखि तैतिल, २८:३२ बजेउप्रान्त गर। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कर्कट, १७:०० बजेउप्रान्त सिंह।

दोहामा सूर्योदयः ०६:१६ बजे  र दोहामा सूर्यास्तः १७:१८ बजे हुनेछ ।

राहुकालः १३:०९ देखी १४:३० बजे सम्म  । शुभ मुहूर्त : ०६:२१ देखी ०७:४३ बजे सम्म

दोहा को मौसम 

आज दोहाको उच्च तापक्रम २२ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६६.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५६.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button