बिज्ञापन

अफगानिस्तानसंग पनि नेपाल पराजित

एएफसी यु-२३ च्याम्पियनसीप प्रतियोगिताको छनौट खेल अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको छ । आज एस्पायर एकेडमीको मैदानमा भएको खेलमा अफगानिस्तानसंग नेपाल २ – ० ले पराजित भएको हो ।

सुरु देखि नै दबाबमा रहेको नेपाली टिमले २४ औ मिनेटमा पहिलो गोल खाएको थियो । त्यसपछि खेलको ३४औ मिनेटमा दोस्रो गोल खाएको थियो । नेपाल र अफगानिस्तान यसअघि नै प्रतियोगिता बाट बाहिरिएको छ।

समूह ‘ए’ मा परेको नेपालले ओमानसंग १-० र कतारसंग ५-० ले हारेको थियो । आजको हार संगै नेपाल समूहको पुछारमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button