बिज्ञापन

दूतावास बन्द रहने

कतारस्थित नेपाली दूतावास आउने आइतबार र मंगलबार बन्द रहने भएको छ ।

दूतावासले आज सूचना प्रकाशित गर्दै आइतबार मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस र मंगलबार मार्च १० तारिक फागु पूर्णिमाको अवसरमा दूतावास बन्द रहने बताएको हो ।

अन्य दिनहरुमा दूतावास पूर्ववतरुपमा खुला रहने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button