बिज्ञापन

कोरोना संक्रमित बढ्न थाले

कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि उकालो लागेको छ ।

गत चौबिस घण्टामा देशभर थप ३४३ जनामा कोरोना भाइरस संक्रमण ,एक जनाको मृत्यु र १४८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये २३५ जना स्थानिय र १०८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,४८,४३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २३,५८३ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

हालसम्म जाँच भएको संख्या : ३१,४९,३७६ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १६२ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – १८ जना

निको हुनेको संख्या : २,४४,८९६

आज सम्म खोप वितरण : ५१,६३,४७१

बुस्टर डाेज खोप वितरण : २,४०,१५४

आजको खोप वितरण : ७,७०१

निको हुन बाँकीको संख्या : २,९२३

ज्यान जानेको संख्या : ६१६ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
35
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button