बिज्ञापन

बिहिबार सम्म वर्षाको सम्भावना

मौसम विभागले भोलि देखि देशभर वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

वर्षाको सम्भावना मंगलबार बेलुका देखि बिहीवार दिउँसो सम्म रहेको विभागले आफ्नो टुइटर मार्फत रिपोर्ट जारी गर्दै जानकारी गराएको छ ।

मौसम हल्का बदली देखि पुरै बदली भै केही प्राय स्थानमा भोलिबाट वर्षा हुनसक्नेछ । कडा हावाहुरी चल्ने र प्रत्यक्षता २ किलोमीटर भन्दा तल झर्ने विभागको रिपोर्टमा उल्लेख छ ।

सो समयमा समुन्द्री गतिविधि नगर्न र सहि सूचनाको लागि आधिकारिक श्रोत हेर्न विभागले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
25
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
10
दुःख लाग्यो
रुन मन लाग्यो
8
रुन मन लाग्यो
हाँसो लाग्यो
6
हाँसो लाग्यो
रीस उठ्यो
31
रीस उठ्यो
बिज्ञापन
Back to top button