बिज्ञापन

बुधबार दूतावास बन्द हुने

कतारस्थित नेपाली राजदूतावास आउने बुधबार बन्द हुने भएको छ। अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय अनुसार मे १ तारिक दूतावासको कार्यालय नखुल्ने भएको हो।

दूतावासले आज सूचना प्रकशित गर्दै बिदा बारे जानकारी दिंदै मे २ तारिक बिहिबार बाट कार्यालय पुनः सञ्चालनमा आउने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button