बिज्ञापन

रोट्र्याक्टको चितवनमा डिष्ट्रिक्ट सेमिनार

चितवन, वैशाख २३–

रोटयाक्ट डिष्ट्रक ३२९२ नेपालले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डिआरआर रोसन कार्कीको अध्यक्षता तथा रोटरी डिष्ट्रक २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो ।

सेमिनारले रोटयाक्ट डिष्ट्रकले आगामी वर्ष गर्ने कामको बारेमा समीक्षा गदै वार्षिक कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको रोटयाक्ट डिष्ट्रिका डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले जानकारी दिए । उनले दुई दिनसम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बरहरुको सहभागिता रहेको जानकारी दिए । सेमिनारले विगत वर्षमा भन्दा अब आउने वर्षमा युवा मैत्री कार्यक्रमहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रक २०२४/२५ का डिष्ट्रक गर्भनर राजेन्द्रमान शेरचनले रोट्रयाक्ट डिष्ट्रिक्टले विगतदेखि गरेका कामहरुको प्रसंसा गरेका थिए।
कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रिक्टले विगतदेखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु संचालन गदै आएकोमा धन्यवाद व्यक्त गरे।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button