बिज्ञापन

बागमतीका मुख्यमन्त्री अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

हेटौँडा, वैशाख २५-

अक्सिजन लेभल कम भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । हाल सिन्धुली अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको उनलाई हेलिकप्टरमार्फत काठमाडौं लग्ने तयारी हुँदै छ ।

रामेछापको मन्थलीमा मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं लगिन लगिएको मुख्यमन्त्रीको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।

रामेछाप जाने क्रममा गाडीमा निरन्तर बान्ता भएको र उनको अक्सिजन लेभल कम भएपछि उनलाई अहिले हेलिकप्टर मार्फत काठमाडौँ लगिन लागेको स्वकीय सचिव जम्कट्टेलले बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button