बिज्ञापन

हप्तैभरी धुलो सहितको कडा हावाहुरी चल्ने

आज रातिदेखि धुलो सहितको कडा हावाहुरी चल्ने मौसम विभागले जनाएको छ ।

विभागले एक सुचना जारी गर्दै देशभर उत्तरपश्चिमी वायुको प्रभाव हप्तैभरी रहने बताएको छ ।

धुलोको कारण प्रत्यक्षता दुई किलोमीटर भन्दा तल र केही स्थानमा शून्य सम्म पुग्नेछ । सो समय अवधिभर समुन्द्री छाल पनि बढ्ने हुँदा कुनै पनि क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button