बिज्ञापन

श्रदान्जली व्यक्त गर्न अमिर ओमान प्रस्थान

क्युएनए

अमिर शेख तमिम बिन हमद अल थानी आज ओमान प्रस्थान गर्नुभएको छ। अमिर आज बिहान सुल्तान सेइद तुर्की बिन महमौद अल सैद प्रति श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ जानुभएको हो।

निजी सुल्तानी विमानस्थलमा सेइद शीहब बिन तरिक अल सैद, सेइद कमिल बिन फद अल सैद, सेइद फैसल बिन तुर्की अल सैद,त्यहाँको न्याय मन्त्री शेख अब्दुल मलिक बिन अब्दुल्लाह अल खलीली,ओमानका लागि कतारी राजदूत फैसल रसीद अल नुआइमी लगायत दूतावासका कर्मचारी बाट अमिरलाई स्वागत गरिएको थियो।

बिज्ञापन : नेपाली चलचित्र दुई रुपैयाँ

कतार बाट अमिर सँगै शेख जस्सिम बिन खलीफा बिन हमद अल थानी,प्रधानमन्त्री आन्तरिक मन्त्री शेख अब्दुल नासर बिन खलीफा अल थानी लगायत अन्य शेखहरु ओमान गएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!