जुन १६ र १७ को लागि पासपोर्ट फारम भरेकाहरुले पुन आवेदन दिन दुतावासको आग्रह

जुन १६ र १७ को लागि पासपोर्ट फारम भरेकाहरुले पुन आवेदन दिन दुतावासले आग्रह गरेको छ।

सो दिन कतारमा इदको बिदा पर्ने भएकाले दुतावासको कार्यालय बन्द हुने हुँदा आवेदन सार्न दुतावासले आज एक सूचना मार्फत जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button