बिज्ञापन

जुन १६ तारिक इदको पहिलो दिन पर्ने

जुन १६ तारिक आइतबार इदको पहिलो दिन पर्ने भएको छ ।

धुल हिज्जा चन्द्रमा हिजो राति देखिएको साउदी अरेबियाले बताएको छ । यो चन्द्रमा देखिएको दसौं दिनलाई इद अल अधाको पहिलो दिन मानिन्छ ।

त्यस्तै शनिबार १५ तारिक अराफात रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
17
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
13
रुन मन लाग्यो
हाँसो लाग्यो
17
हाँसो लाग्यो
रीस उठ्यो
33
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!