भारतमा एकैदिन भेटिए ९५ हजार कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा सर्वाधिक ९५ हजार ५ सय २९ नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । हालसम्म एकदिन भेटिएका संक्रमितका यो सबैभन्दा धेरै संख्या हो ।
यसअघि ६ सेप्टेम्बरमा ९१ हजार ७ सय २३ नयाँ संक्रमित भेटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो