बिज्ञापन

नेता सिंह भारतको नयाँदिल्लीमा एक महिना उपचार गरेर स्वदेश फर्किए

काठमाडौं, असार १४-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको नयाँदिल्लीमा एक महिना लामो उपचार गरेर आज स्वदेश फर्किएका छन् ।

मूत्रप्रणालीमा समस्या देखिएपछि चिकित्सकको सिफारिसमा नयाँदिल्ली गएका सिंहले गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचार गराएका थिए ।

जेठ २१ गते उनको अप्रेसन गरिएको थियो । स्वास्थ्य सुधार भएपछि प्रकाशमान स्वदेश फर्किएको उनकी श्रीमती सिर्जना सिंहले जानकारी दिइन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button