बिज्ञापन

मन्त्रालयले चोर ट्याक्सीलाई कारबाही गर्ने

कतारको यातायात मन्त्रालयले अवैध रुपमा ट्याक्सी सेवा संचालन गरिरहेका चालकलाई कारबाही गर्ने बताएको छ ।

एक सूचना जारी गर्दै मन्त्रालयले यातायात सेवा सञ्चालन नियम उल्लंघन गर्ने कम्पनीविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

कतारमा हाल अनुमति प्राप्त केवल सात वटा यातायात कम्पनीहरू मात्र छन्। जसमध्ये उबर,कर्वा,क्यु ड्राइभ,बद्र,अबेर,जुम राइड र रिदे इलेक्ट्रोनिक अनुप्रयोगमार्फत लाइसेन्स प्राप्त कम्पनीहरू हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
17
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!