In this photograph taken early August 1, 2015, former Indian enclave residents carry torches and a Bangladesh flag as they take part in a procession at Dasiarchhara, Kurigram in Bangladesh. Jubilant crowds celebrated as Bangladesh and India swapped tiny islands of land, ending one of the world's most intractable border disputes that has kept thousands in limbo for nearly seven decades. As the clock struck one minute past midnight (1801 GMT Friday), thousands of people who have been living without schools, clinics or power for a generation erupted in cheers of celebration for their new citizenship. AFP PHOTO/SUVRA KANTI DAS
संयुक्त अरब इमिरेट्सको अधिकारीहरूले तीन जना बाङ्लादेशी नागरिकहरूलाई आफ्नो सरकारविरुद्ध विरोध प्रदर्शन गरेको आरोपमा जन्मकैदको सजाय सुनाएका छन्।
अबु धाबीको फेडेरल कोर्ट अफ अपिल्सले अन्य ५३ जनालाई १० वर्ष र एक जनालाई ११ वर्षको सजाय संगै देश निकाला गर्ने आदेश पनि दिइएको छ।
बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा यतिबेला देशभर विरोध प्रदर्शन भैरहेको छ । सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
www.qnkhabar.com मा प्रकाशित सबै सामग्री कपीराइट ऐन, २०५९ तथा अन्य लागू कानुनद्वारा सुरक्षित छन्। वेबसाइटको पूर्वलिखित अनुमति बिना कुनै पनि सामग्री प्रतिलिपि गर्न, पुनःप्रकाशन गर्न, वितरण गर्न वा अन्य कुनै तरिकाले प्रयोग गर्न पाइने छैन।
उल्लङ्घन भएमा प्रचलित नेपाली कानुन अनुसार कानुनी कारबाही हुन सक्छ।