"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतार विश्वकै तेस्रो सुरक्षित राष्ट्र

कम अपराध दर कायम गर्दै विश्व सुरक्षा स्थितिको आधारमा कतार तेस्रो सुरक्षित राष्ट्र बन्न सफल भएको छ ।

ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) ले ४५९ देशमा गरेको वार्षिक प्रदिवेदन अनुसार कतार विश्व वरीयतामा ८४.० अङ्कका साथ तेस्रो स्थानमा परेको छ । रिपोर्ट अनुसार कतारको अपराध दर १३.८३ रहेको छ ।

नम्बिवोले गरेको तथ्यांकअनुसार सुरक्षित देशको प्रथम स्थानमा एन्डोरा परेको छ । एन्डोरा संगै शीर्ष १० सुरक्षित देशको सूचीमा युएइ, ताइवान , ओमान,इसले अफ मन , हंगकंग ,अर्मेनीया ,जापान र सिंगापुर समावेश छ ।

यसअघि कतार सन् २०१५ मा नवौ,२०१६ मा सातौ ,२०१७ , २०१९ र २०२० मा पहिलो,२०१८, २०२१ र २०२२ मा दोस्रो सुरक्षित राष्ट्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button