"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

गर्मी घट्दै जाने

सुहेल तारा उदायसंगै कतारमा गर्मीको सिजन सकिएको कतार क्यालेन्डर हाउसले बताएको छ ।

ऐतिहासिक रूपमा सुहेल ताराले मरुभूमिमा चिसो दिन,सहज मौसम र वर्षाका दिनहरूको सुरुवातको संकेत गर्दछ ।

“देशभरको मौसममा निरन्तर आर्द्रता अनुभव हुने र त्यसपछि तापक्रम क्रमशः घट्दै जानेछ । यता हावाका कारण मौसमी ‘भारतीय मनसुन अवसाद’ पनि घट्नेछ र चिसो मौसम सुरु हुनेछ ।” हाउसले आफ्नो रिपोर्टमा लेखेको छ ।

हरेक वर्ष अगस्ट महिनाको २४ तारिक बाट सुरु हुने सुहेल तारा ५२ दिनसम्म रहनेछ र यसअवधिमा रात लामो र दिन छोटो हुँदै जानेछ । सेप्टेम्बरको पहिलो हप्तादेखि कतारको आकाशमा सुहेल तारा राम्रैसंग देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
48
मनपर्‍यो
खुसी लाग्यो
156
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
13
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
बिज्ञापन
Back to top button