बिज्ञापन

देवघाटमा थप नौ जनाको उद्दार

चितवन, असोज १२-

त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेपछि भरतपुर महानगरपालिका–१ देवघाटबाट थप नौ जनाको उद्दार गरिएको छ ।

हरिकिर्तन चोक धर्मशालाबाट सात जना र शिव मन्दिरबाट दुई जनाको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसअघि यहाँ सय जनाको उद्दार गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेको हो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button