बिज्ञापन

१२ जिल्लामा बाढी-पहिरोमा परी ९ जनाको मृत्यु

काठमाडौँ, असोज १२-

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ। शुक्रबार साँझदेखि शनिबार बिहान पौने दस बजेसम्म १२ जिल्लामा बाढी पहिरोले क्षती पुर्‍याएको सशस्त्र प्रहरीले जानकारी दिएको हो।

बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ। हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। अहिलेसम्म १६२ घरमा भौतिकरूपमा क्षति पुर्‍याएको छ भने ६ सय १९ जनालाई सशस्त्रले उद्धार गरेको छ। उद्धारका लागि १ हजार ९८ जना सशस्त्र खटिएका छन्।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button