बिज्ञापन

भोटेकोसीले तातोपानी नाका जोड्ने लार्चाको पुल बगायो

काठमाडौँ, असाज १२-

अरनिको राजमार्गअन्तर्गत लार्चाको पुल भोटेकोसी नदीले बगाएको छ। बिहीबारदेखि परेको अविरल पानीले भोटेकोसी नदीको बहाव बढेर लार्चाको पुल बगेको स्थानीयले बताएका छन्।

भोटेकोसी गाउँपालिमास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ। पुललाई शनिबार बिहान नदीले बगाएको हो। नदीको जल सतह निरन्तर बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button