नेपालको बाढी पहिरोप्रति कतारी अमिरको दु:ख व्यक्त

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल समक्ष देशका विभिन्न क्षेत्रमा बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको कतार न्युज एजेन्सीले बताएको छ ।

नेपालमा हालै अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा एक सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button