कतारले मलेसियाबाट ३६ सय रुख ल्याउँदै

कतारले मलेसियाबाट तीन हजार ६ सय रुख ल्याएको छ ।

मलेसियाको एलिगान्सिया समूहले हालसालै त्यहाँबाट ३,६०० विशाल रुख कतार पठाएको घोषणा गरेको छ।

कम्पनीको दिगोपन पहल प्रवर्द्धन गर्न र कतारसंगै हरियाली पृथ्वीको लागि योगदानको प्रयास भएको कम्पनीले भनेको छ ।

रुख लोड गरिदैं ।

कम्पनीको अनुसार यस चुनौतीपूर्ण परियोजना दुई हप्ताको अन्तरालमा ती रूखहरू ढुवानी गर्न विशेष जहाजको प्रयोग गरिएको छ । कम्पनीले १८ मिटर सम्म उचाई रहेको रुखलाई २० मिटर कभर होल्डको कन्टेनरमा लोड गरि पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
28
मनपर्‍यो
खुसी लाग्यो
128
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
10
रीस उठ्यो

One Comment

  1. राम्रो काम कुनै समय कतारमा रहदा को याद आयो त्यतिबेला देखि अहिले सम्म समाचार निरन्तर सम्प्रेषण हुनु खुशिको कुरा हो

Back to top button