मंगलबारसम्म वर्षाको सम्भावना

भोलि आइतबार देखि देशको अधिकांश भूभागमा छिटफुट देखि मध्यम वर्षा हुनसक्ने कतारको मौसम विभागले बताएको छ ।
अरब प्रायद्वीपमा रहेको न्यून चापको गहिराइका कारण मौसम बदलि भई मंगलबारसम्म वर्षाको सम्भावना रहेको विभागले आफ्नो रिपोर्टमा लेखेको छ।
यस अवधिमा हावा मुख्यतया उत्तरपश्चिम तर्फ वहने र वर्षाका कारण केही क्षेत्रमा दृश्यता कम हुन सक्ने विभागले बताएको छ । त्यस्तै तापक्रम ३४ देखि १७ डिग्री सेल्सियस बिच रहने हुँदा जाडो पनि बढ्नेछ।
فرص أمطار من الأحد وحتى منتصف الأسبوع #قطر
Chances of rain from Sunday until the middle of the week #Qatar pic.twitter.com/YcXv4rYmNG
— أرصاد قطر (@qatarweather) March 24, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
2
मनपर्यो
0
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो