अमिरबाट आप्रवासीको प्रशंसा

अमिर शेख तमिम बिन हमाद अल थानीले हिजो शुरा काउन्सिलको ४८ औं को साधारण सत्रको उद्घाटन गर्नुभएको छ । सो अवसरमा अमिरले आप्रवासीहरुको कार्य प्रति प्रशंसा गर्नुभएको छ।

“दाजुभाइ तथा दिदीबहिनीहरु अधिकार  विशेषाधिकार होइनन् वा पहिचानले वा नाजायज श्रेष्ठताले अरुप्रति केवल उच्चताको भावना उत्पन्न हुनु किनकि विनम्रता आत्मविश्वासको प्रमाण हो  र अरुको आदर गर्दा आफू स्वयमको आदर हुनेछ   । तसर्थ कतार बनाउन योगदान गर्नेहरू प्रति म सँगै देश वासीले पनि आभार प्रकट गरेका छौ , जसमा हाम्रो आप्रवासी दाजुभाइहरु रहेका छन्  ।

हामी सँगै कतारमा बस्ने आप्रवासी दाजुभाइहरु यहाँ बस्नुको कारण हामीले प्रदान गरेकोे अवसरले मात्र नभई यस देश बनाउन गरिएको कामप्रतिको बफादारले पनि हो जुन हाम्रो लागि अपरिहार्य छ ,” अमिरले भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button