नेपालमा कोरोना : नेपालगञ्जमा थप एक जनामा संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

योसंगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button