प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

काठमाडौँ, कार्तिक ४-
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो । दुई नेताबिचको भेटवार्ता नियमित भएको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा पछिल्ला घटनाक्रम, सरकारका कामकारबाहीबारे कुराकानी भएको बुझिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो