बिज्ञापन

आज नेपाल र अफगानिस्तान भिड्दै

थाइल्यान्डमा आयोजना हुने २०२० एएफसी यु-२३ च्याम्पियनसीप प्रतियोगिताको छनौटका लागि कतारमा जारी ‘ए’ समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । खेल एस्पायर एकेडेमीको ४ नम्बर मैदानमा बेलुका ७ बजे बाट सुरु हुनेछ । खेल हेर्न दर्शकका लागि टिकटको मूल्य १० रियाल रहेको छ ।

समूह ए मा परेको नेपाली टिमले आफ्नो पहिलो खेलमा ओमान सङ्ग १-० र कतारसङ्ग ५-० गोल अन्तरले हारेको थियो । आजको खेलको दुबै राष्ट्र नेपाल र अफगानिस्तान प्रतियोगिता बाट बहिरिसकेको छ ।

आजको खेलमा तपाईंको अनुमान के छ त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button