रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही

काठमाडौँ, मंसिर २२-

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।

लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् । फाइल तस्बिर

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button