सरकारी क्षेत्रलाई १९ तारिक सार्वजनिक बिदा

कतारको राष्ट्रिय दिवसको अवसरमा डिसेम्बर १९ तारिक सरकारी बिदा दिने अमिरी दिवानले घोषणा गरेको छ ।
الديوان الأميري يعلن أنه بمناسبة قرب حلول اليوم الوطني للدولة في 18 ديسمبر، فقد تقرر أن يكون يوم الأحد الموافق 19 ديسمبر 2021، عطلة رسمية. https://t.co/dfVoTvMKzo
— الديوان الأميري (@AmiriDiwan) December 15, 2021
कतारमा राष्ट्रिय दिवस १८ डिसेम्बरमा मनाउने गरिन्छ । शनिबार यसैपनि सरकारी कार्यालय बन्द हुने हुँदा सो क्षेत्रलाई आइतबार बिदा दिने निर्णय गरिएको हो ।
निजि क्षेत्रलाई भने शनिबार,डिसेम्बर १८ तारिक मात्र बिदा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
41
मनपर्यो
15
खुसी लाग्यो
19
दुःख लाग्यो
4
रुन मन लाग्यो
5
हाँसो लाग्यो
16
रीस उठ्यो