प्रधानमन्त्री ओलीले आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै

काठमाडौं,कात्तिक ७-
प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्। ३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस अघि उनले आज बिहान सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो