आज मार्च ४ तारिख। आइतबार।फागुन २० गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ४ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २० गते। आइतबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– तृतीया, २७:१५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– हस्त, २२:१९ बजेउप्रान्त चित्रा। योग– गण्ड, २२:३५ बजेउप्रान्त वृद्धि। करण– वणिज, १५:३१ बजेदेखि भद्रा, २७:१५ बजेउप्रान्त वव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कन्या।
दोहामा सूर्योदयः ०५:५४ बजे र दोहामा सूर्यास्तः १७:३७ बजे हुनेछ ।
राहुकालः १६:०६ देखी १७:३३ बजे सम्म । शुभ मुहूर्त : ११:२२ देखी १२:०८ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम २८ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.०० कतारी रियाल रहेको थियो ।