बिज्ञापन

आज कडा हावाका साथ छिटफुट वर्षा र जाडो बढ्ने

कतारको मौसम पूर्वानुमान शाखाले आज देशको पुरा भुभागमा कडा हावाहुरी,धुलो र छिटफुट वर्षाको अनुमान गरेको छ । समुन्द्री स्थान वरपर हावा को गति ५१.८६ कि.मी प्रति घन्टा रहनेछ भने बाँकी स्थानहरुमा ६४.८२ कि.मी प्रति घन्टा रहनेछ । साथै समुन्द्री छाल १२ फिट सम्म रहनेछ ।
शाखाको अनुसार आज मौसम बदली भई प्राय स्थानहरुमा छिटफुट वर्षको सम्भावना रहेको छ । वर्षा संगै जाडो पनि बढ्ने शाखाले थपेको छ । आज वाक्रा,मिसाइद र अबु सम्रा मा मा ९ डिग्री,दुखानमा १० डिग्री,अल खोरमा १२,रुवेसमा १२ र दोहामा न्युनतम तापक्रम रहनेछ । त्यस्तै देशको सबै स्थानमा उच्च्तम तापक्रम भने १६ देखि १८ डिग्री सम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!