BREAKING NEWS : कतारका आमिरले देशबासीका नाममा सम्बोधन गर्ने

कतारका आमिर शेख तमिम बिन हमाद अल—थानीले अहिले १० बजे देशबासीका नाममा औपचारिक सम्बोधन गर्नुहुने भएको छ । मुलुकले भोगिरहेको नाकाबन्दीपछिको पहिलो सम्बोधनमा कतारले भोगिरहेको संकट र अन्तर्राष्ट्रिय चासोलाई समेत उहाले आफ्नो सम्बोधनमार्फत सन्देश दिने भएका छन् ।
सम्बोधन कतारका प्राय जस्तो टि.भी च्यानल र अनलाईन मिडियाले प्रतक्ष्य प्रसारण गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
