माडीको बैकुण्ठ तालमा फोटो खिच्ने क्रममा डुवेर एक वेपत्ता

माडी,कात्तिक २१-
चितवनको बैकुण्ठ तालमा घुम्न गएका एक युवा डुवेर बेपत्ता भएका छन । माडी नगरपालिका ८ स्थित तालमा बिहिबार दिउसो घुम्न गएका भरतपुर महानगरपालिका १६ गरिमा टोलका ३५ वर्षिय अर्जुन गौतम ताल नजिकै रहेको ढुंगामा चढेर फोटो खिच्ने क्रममा चिप्लिएर खस्दा तालमा बेपत्ता भएका हुन् । उनको खोजीका लागि विपद् व्यवस्थापन टोलीसहितको प्रहरी परिचालन गरिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो