बिज्ञापन

सार्वजनिक सवारीमा मास्क लगाउन नपर्ने

सार्वजनिक सवारी चढ्दा मास्क लगाउन नपर्ने भएको छ ।

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा अब्दुलअजिज अल थानीको अध्यक्षतामा आज बसेको बैठकले सार्वजनिक सवारीमा मास्क अनिवार्य लगाउन पर्ने नियम खारेज गरेको छ ।

यो नियम अक्टोबर २३,आइतबारदेखि लागू हुनेछ ।

यद्यपि अस्पतालमा र बन्द सार्वजनिक स्थानमा काम गर्ने कर्मचारीलाई अनिवार्य मास्कको नियम अझै कायम गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button