आज कतारकै सबै भन्दा जाडो दिन


आज साबिक का दिन हरु भन्दा केहि चिसो दिन रहनेछ । कडा धुलो हावा हुरी र बादल सँगै आज को न्युनतम १० डिग्री सम्म झर्ने अनुमान गरिएको छ । देश को दक्षिण तथ उत्तरी भाग मा सबै भन्दा चिसो रहनेछ भने दोहा र पश्चिम भाग मा पनि साबिक को दिन हरु भन्दा चिसो रहनेछ । दोहा को न्युनतम तापक्रम १४ डिग्री रहने यहाँको मौसम पूर्वनुमन शाखाले जनाएको छ ।

आज वायुको गती ५ देखी १५ क्नोत्स सम्म रहनेछ ।

● मिसाइद र वाक्रा १० – २१ ।
● दोहा १४-२२ ।
● अल खोर १०-२१ ।
● रुवैस १०-२१
● दुखान १५ -१९
● अबु सम्र १४-२० डिगी

अरु धेरै  समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button