बिज्ञापन

काठमाडौँबाट पेस्तोलसहित एक सिपाही सेना प्रकाउ

काठमाडौँ, कात्तिक ११-

काठमाडौंबाट पेतस्तोलसहित एक जना सेनाका सिपाही पक्राउ परेका छन्। नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले हिजो (शनिबार) साढे ९ बजे एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्। उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो। गोली भने फेला परेको थिएन।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button