मोवसलत कम्पनीमा बस चालकको लागि भिसा खुल्यो

कतारको मोवसलत कम्पनीमा बसको लागि नेपाली चालकको माग संख्या आएको छ।हाललाई दुई सय कामदार छनौटको जिम्मा लिएको बसुन्धारा,काठमाडौं स्थित ग्लोबल ओभरसिज प्रा.ली ले अन्तरवार्ताको जानकारी दिएको छ।

कामको विवरण

पद – ड्राइभर

कम्पनी – मोवासलत

तलब – १९८० कतारी रियाल

माग संख्या – २००

अन्तरवार्ताको मिति

इटहरी – असोज २२,२३

चितवन – असोज २४

पोखरा – असोज २५,२६

काठमाडौं – असोज २७,२८

छनौट प्रक्रियाको लागि न्यूनतम मापदण्ड यस्तो छ।

१.शैक्षिक योग्यता कम्तीमा १० कक्षा पास गरेको हुनुपर्ने।

२. अंग्रेजी भाषा लेख्न,पढ्न र बोल्न सक्ने हुनपर्ने।

३.ट्राफिक चिन्हको नाम अंग्रेजीमा भन्न र लेख्न सक्ने हुनपर्ने।

४.चालक अनुमति पत्र कम्तीमा तीन वर्ष पुरानो हुनुपर्ने र हेभी सवारी चलाएको अनुभव दुई वर्ष भन्दा माथि हुनपर्ने।

५.उमेर २६ भन्दा माथि र ४५ नकाटेको हुनपर्ने।


सम्पर्क ठेगाना

ग्लोबल ओभरसिज प्राइभेट लिमिटेड

वसुन्धरा,काठमाण्डौ

फोन नं : ०१-४३५८१२९/४३५९४३६

मोबाइल नं :९८०१०४७८०६/९८०१०१७५०३/९८०३१८९०२१

ईमेल : info@globaloverseas.com.np

कतारको लागि सम्पर्क

मोवसलत कम्पनी

स्ट्रिट ३७,दोहा

फोन नं : ४४५८८८८८

ईमेल : info@mowasalat.com

नोट : दलालको पछाडि नलागी सिधै सम्बन्धित ठाउँ बाट राम्रो सँग बुझेर मात्र निवेदन दिनुहोला।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button