रविमाथि इजलासमा दुर्व्यवहार गरेको भनाइप्रति प्रहरीको आपत्ति

पोखरा, कात्तिक ११-

म्याद थपका लागि अदालत लैजाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई इजलासमा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । लामिछानेलाई इजलासमा प्रहरीले दुर्व्यवहार गरेको हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाएको प्रति प्रहरीले आपत्ति जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको हो ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button