बिज्ञापन

२०७४ साल श्रावण १६ गते सोमवार जुलाई ३१ तारिख

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना ३१ तारिख | सोमवार नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना १६ गते ।
तिथीः श्रावण शुक्लपक्षको अष्टमी तिथी ७:१६ बजे उप्रान्त नवमी  । योगः शुभ योग ११:५९ बजे सम्म उपरान्त शुक्ल योग ।
नक्षत्रः स्वाती नक्षत्र ७:१० बजे सम्म उप्रान्त विशाखा  नक्षत्र । चन्द्रमाः  तुला राशिमा भोली बिहान १३:०९ बजे सम्म उप्रान्त वृश्चिक राशिमा ।
दोहामा सूर्योदयः ०४:५९ बजे  र दोहामा सूर्यास्तः ६:२० बजे हुनेछ ।

राहुकालः ६:४३ देखी ८:२२ बजे सम्म  । शुभ मुहूर्त : ११:१३ बजे देखी १२:०६ बजे सम्म  ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको मूल्य हो । अन्तरराष्ट्रिय दर, दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा कतारका रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५७ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७ कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button