साम्बा बनिन् ‘प्लेयर अफ द म्याच’

काठमाडौं,कात्तिक ११-

भारतलाई हराएको खेलमा नेपालकि सावित्रा भण्डारी ‘साम्बा’ प्लेयर अफ द म्याच बनेकी छन् । भारतविरुद्ध बराबरी गोल फर्काएकी साम्बा प्लेयर अफ द म्याच बनेकी हुन् । उनले पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button