विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक, कहाँ कहिले ?

काठमाडौं,कात्तिक १३-
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार नेपालका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरिसकेको थियो । नेपालमा भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११ः३७ बजे रहेको छ ।
आज अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो । कुन सहरको शुभ साइत कहिले ?
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो