बिज्ञापन

पछिल्लो २४ घण्टामा १,५२३ संक्रमित थपिए

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार आज १,५२३ जना नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । त्यस्तै ३,१४७ जनालाई निको भएको र दुई जनाको मृत्यु पनि भएको छ ।

गएको २४ घण्टाकाे पूरा विवरण 

अस्पताल भर्ना भएका – २०२ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १,४९३ जना

आईसीयुमा भर्ना भएका – २२ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २४० जना

जाँच गरिएको संख्या – ३,८५० जना

आज सम्म जाँच भएको संख्या – २,२५,९१९ जना

निको हुनेको संख्या – ३,१४७ जना

आज सम्म निको हुनेको संख्या – ३३,४३७ जना

निको हुन बाँकीको संख्या – २४,९५६

आज सम्म मृत्यु हुनेको संख्या – ४०

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button