आजको राडार अपडेट

मोबाइल राडारहरू आज जनवरी १६ तारिक बुधबारको दिन निम्न १६ स्थानमा जडान गरिएको कतार ट्राफिकले जानकारी दिएको छ ।

सल्वा रोड (१२०)

दुखान – शहानिया (१२०)

शमाल हाइवे (१२०)

अर्बिटल हाइवे (१२०)

मिसाइद (१२०)

अल मज्रौवा (१२०)

एयर फोर्स रोड (१००)

एफ रिङ रोड (१००)

अल रिफा (१००)

अबु हमौर (१००)

अल दफ्ना (८०)

अल वाब (८०)

पर्ल कतार (८०)

मदिनात खलिफा (८०)

एन खलिद (८०)

हमाद पोर्ट (८०)

राडारले सवारीको ओभरस्पीड मात्र नभई सिटबेल्टको प्रयोग,मोबाईल फोनको प्रयोग,गलत साइड बाटको ओभरटेक जस्ता कुराहरुमा पनि निगरानी राख्ने हुँदा सजग रहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button