दोहामा आगलागी

दोहाको अल घनिम क्षेत्र नजिकको एक भवनमा आज भीषण आगलागी भएको छ ।
आन्तरिक मन्त्रालयले आफ्नो ट्विटर मार्फत घटना बारे पुष्टि गरेको छ । तत्काल सिभिल डिफेन्सको टोलीले आगलागी नियन्त्रणमा लिएको र कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो